२ माघ २०८२, शुक्रबार | January 16, 2026

पोखरामा ‘ड्रागन बोट रेस’ महोत्सव सुरु

पोखरा। पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सव एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका छन्। प्रतियोगितामा चिनियाँ चार र नेपाली चार टोली सहभागी छन् । यो महोत्सव दक्षिण एशियाकै…