९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

केपी ओली वास्तविक एमाले होइनन् : प्रचण्ड

धनगढी। प्रधानम्त्री एवम् नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली वास्तविक एमाले नभएको बताएका छन्। समाजवादी मोर्चाले आज धनगढीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै दाहलले ओली वास्तविक एमाले नभएको टिप्पणी गरे। ‘अहिले एमालेको नेतृत्व जसले गरेको छ। उहाँ रियल एमाले होइन, उहाँ संघीयतावादी, गणतन्त्रवादी होइन’, प्रचण्डको आरोप छ। सरकारले भ्रष्टाचारविरुद्ध अभियान र सुशासनको…