काठमाडौं । सत्तापक्षबाट प्रतिपक्षमा पुग्न बाध्य भएपछि नेपाली कांग्रेसले पहिलोपटक संसदीय दलको बैठक बोलाएको छ । वैकल्पिक सत्ता गठबन्धनका लागि प्रयास गरिरहेको कांग्रेसले भोलि बिहान ९ बजे दलको बैठक बोलाएको हो । सत्ता गठबन्धन फेरिएर प्रतिपक्षमा पुगेको कांग्रेसले संसदीय दलको बैठकमा समसमायिक राजनीति तथा भोली हुने संसदको बैठकमा पार्टीको प्रस्तुतिका बारेमा छलफल गर्ने बुझिएको छ…