९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

गुरुयोजना सम्पन्न गर्न उपाध्यक्ष डा.लामाको स्थलगत सक्रियता

लुम्बिनी । लुम्बिनी विकास कोषको ४५ वर्ष अघिको लुम्बिनी गुरु योजना आफ्नो कार्यकालमा सम्पन्न गर्न संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले निरन्तर सक्रियता बढाएका छन् । नियुक्त लगत्तै उपाध्यक्ष लामाले फिल्डमा गएर निमार्ण कार्यको अनुगमन गर्दै आएका उपाध्यक्ष डा.लामाले आइतबार दिउसो कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य…