बुटवल । बुटवलको योगीकुटी पूर्व र पश्चिमको सडक बनाउँदा बनाउँदै बजेट कटौती गरिएको भन्दै स्थानीयबासीले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । संघीय सरकारबाट बजेट बिनियोजन भई ठेक्का लागेर केही काम अगाडि बढी सकेपछि एकाएक संघीय सरकारबाट योजना प्रदेशमा पठाएसँगै बन्दाबन्दैको सडक अलपत्र परेको भन्दै स्थानीयले आन्दोलनको घोषणा गरेका हुन् । संघर्ष समिति नै गठन गरेर…