६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

कोटेश्वर पुगेर माधव नेपालको स्वास्थ्यलाभको कामना गरे प्रधानमन्त्री प्रचण्डले



काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् ।

सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक चलिरहँदा प्रचण्ड नारायणकाजी श्रेष्ठसहित कोटेश्वर गएका थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ८ : २४ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको