२ माघ २०८२, शुक्रबार | January 16, 2026

लमजुङको पहिरोले मनाङयात्रा सकस

मनाङ । शनिबार यहाँ वर्षा हुँदा डुम्रे-बेँसीशहर-चामे सडक खण्डअन्र्तगत लमजुङको बेँसीशहर नगरपालिका-९ खरखरेमा पहिराले बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए । वर्षासँगै पहिरो खसेर सडक अवरुद्ध भएकाले हटाउनका लागि डुम्रे-बेँसीशहर-चामे सडक योजना कार्यालयले एक्साभेटरलगायत सामग्री तयारी अवस्थामा राखेको छ । मनाङको मेरुदण्डको रूपमा रहेको उक्त…