९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

नयाँ नोट सटही घटस्थापना आसपासमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित नयाँ तथा सुकिलो नोट सटही घटस्थापनाको दिन नजिक पारेर सुरु गर्ने तयारी गरेको छ । यस वर्ष पनि गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार हाराहारीमा नोट सटही गरिने छ । सर्वसाधारणले रु. ५, रु. १०, रु. २०. रु. ५० र रु. १०० दरका…