३ माघ २०८२, शनिबार | January 18, 2026

घनश्याम भुसाल परिवारलाई समवेदना प्रकट गर्न प्रधानमन्त्री प्रचण्ड भुसाल निवास पुगे

बुटवल । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ बिहीबार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव एवं पूर्वमन्त्री घनश्याम भुसालको तिलोत्तमा स्थित निवासमा पुगी भुसाल प।िरवारमा समवेदना प्रकट गरेका छन् । छयानब्बे वर्षको उमेरमा निधन भएका महासचिव भुसालका बुबा जगन्नाथ भुसालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भुसाल परिवारमा प्रधानमन्त्री प्रचण्डले समवेदना प्रकट गरेका हुन् । प्रचण्डले शोक सन्तप्त परिवार,…