९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

मकवानपुरमा दुध बोक्ने गाडी पल्टिँदा एकको मृत्यु, एकजना घाइते

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिकामा दूध बोक्ने गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान बकैया गाउँपालिका–५ सिरपुर ओरालोमा दूध बोक्ने गाडी ना १ घ ५४४ लगभग दुई सय मिटर तल खस्दा चालक हेटौँडा उपमहानगरपालिका–९ लामसुरेका सिद्धान्त लामाको मृत्यु भएको हो । बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले आफ्नै…