९ जेष्ठ २०८३, शनिबार | May 24, 2026

राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रका लागि तेश्रो जनआन्दोलन : कमल थापा

विरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दु अधिराज्य ल्याउनका लागि तेश्रो जनआन्दोलन शुरु गरेको बताएका छन । आईतबार विरगंजमा आयोजना गरेको आमसभामा बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यावस्था र शासकहरुबाट मुक्तिको लागि विकल्पमा राजा सहितको प्रजातान्त्रिक व्यावस्था ल्याउन आन्दोलन शुरु गरेको…