१२ पुस २०८२, शनिबार | December 27, 2025

नेपाल राष्ट्र बैंकको अत्यावश्यक बैंकिङ सेवा सञ्चालनसम्बन्धी निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन जारी गरेको छ । बिहीबार जारी विज्ञप्तिमा राष्ट्र बैंकले नेपाली सेनाको पछिल्लो सूचनाअनुसार आवतजावतको व्यवस्था गर्दै संवेदनशील प्रणालीहरू सञ्चालन गरी अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवाहरू उपलब्ध गराउन भनेको छ । यसका साथै, अन्य प्रणालीहरू रिमोट एक्सेसमार्फत सञ्चालन गर्ने व्यवस्था…