१२ पुस २०८२, शनिबार | December 27, 2025

गगन-विश्वप्रकाशद्वारा ७ बुँदेको औचित्य सकिएको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले तत्काल सरकारबाट बाहिरिन पार्टी सभापति शेरबहादु देउवासँग माग गरेका छन । मंगलबार महामन्त्रीद्वयले जारी गरेको विज्ञप्तिमा नेकपा (एमाले)सँग भएको ७ बुँदे सहमतिको औचित्य अब समाप्त भएको घोषणा गरेका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवालाई…