४ माघ २०८२, आइतबार | January 19, 2026

नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने तिब्र तयारी चलेकै बेला भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् । यही १७ जेठबाट प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भनिएका बेला बिहीबार राजदूत शर्माले भारतीय विदेशमन्त्री डा एस एस जयशंकरसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान राजदूत शर्मा र आफूबीच…