५ माघ २०८२, सोमबार | January 19, 2026

नेपालगन्जमा निरन्तर विद्युत उपभोग गर्न शनिबार सम्म कुर्नुपर्ने

नेपालगन्ज । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले शनिबार सम्ममा नेपालगन्ज र यस आसपासमा विद्युत सप्लाई निरन्तर कायम रहने आश्वासन दिएको छ । नेपालगन्जको विद्युत समस्या र समाधानका लागि भइरहेका प्रयासका बारेमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईसँगको छलफलमा प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले यस्तो आश्वासन दिएका हुन् ।…