१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

इमरजेन्सी राहदानी जिल्लाबाटै लिने व्यवस्था गर्न संसदमा माग



काठमाडौं । प्रतिनिधिसभा सदस्य मानबहादुर गुरुङले देशभरका सबै जिल्लाबाट इमरजेन्सी ई-पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सबै जिल्ला प्रशासनबाट इमरजेन्सी ई-पासपोर्ट लिने र दिने व्यवस्था गर्न माग गरेका हुन् ।

राहदानी लिन जनताले निकै सास्ती व्यहोर्नु परेको भन्दै उनले  सातै प्रदेश सदरमुकामबाट ई-पासपोर्ट मेसिन पनि राख्न माग गरे ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  ११ : ३५ बजे

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक

सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि