४ माघ २०८२, आइतबार | January 18, 2026

घरमै बोलाएर युवती बलात्कार गरेको आरोपमा प्रध्यापक पक्राउ

दाङ । आफ्नै घरमा बोलाएर युवतीलाई बलात्कार गरेको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् । उनलाई बलात्कारको आरोपमा दाङको लमहीबाट प्रहरीले पक्राउ गरेको हो । गएराति प्रहरीले गौतमलाई लमही स्थित आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । २६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ बलात्कार गरेको…