काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक आज पनि बस्दैछ । हिजोदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सो बैठक बैठक बिहान ११ बजे देखि सुरु हुनेछ । बैठकमा हिजो अध्यक्ष ओलीले आफनो धारणा राख्दै मार्ग निर्देशन दिएका थिए ।