©2026 Khabarkura.com सर्वाधिकार सुरक्षित संज्ञान मिडिया प्राइभेट लिमिटेड | Site By : Appharu
काठमाडौं । काठमाडौंको टुँडिखेलमा युवा महोत्सव सुरू भएको छ । नेकपा एमाले काठमाडौ जिल्ला कमिटीद्वारा आयोजित युवा महोत्सव आजबाट सुरु भएको हो । जसको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज गरेका छन् । महोत्सवमा सयौं युवाले भाग लिएका छन् ।