४ माघ २०८२, आइतबार | January 18, 2026

खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । आन्तरिक उडानतर्फ विराटनगर र राजविराजबाट उडेका बुद्ध एयरका दुईवटा जहाज जनकपुर डाइभर्ट गरिएको छ । अन्य आन्तरिक उडान पनि प्रभावित बनेका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ अहिले दिल्लीबाट आएको भिस्टारा एयर, टोकियोबाट आएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज र दोहाबाट आएको कतार…