१० पुस २०८२, बिहिबार | December 25, 2025

गृहमन्त्री लेखकलाई राजीनामा दिन कांग्रेसकै नेता कार्यकर्ताको दबाब

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले जेनजीले गरेको विरोध प्रदर्शनमा प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौं घाइते भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले सामाजिक सञ्जालमार्फत गृहमन्त्री लेखकले तुरुन्तै राजीनामा दिनुपर्ने र नदिए पार्टीले तत्काल फिर्ता…