४ माघ २०८२, आइतबार | January 18, 2026

विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसँग प्रधानमन्त्री प्रचण्डको छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेका विभिन्न देशका राजदूतलगायत कुटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल भएको हो । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले यसरी सामुहिक रुपमा विदेशी कुटनीतिक नियोगका प्रमुखहरुसँग भेट गरेका हुन् । छलफलमा नेपालले अपनाउँदै आएको कुटनीतिका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसका साथै…