५ माघ २०८२, सोमबार | January 19, 2026

आफुसमेत मुछिएको अडियो ‘फेक’ भन्दै छानविन गराउन आरजु पुगिन साइबर ब्युरोको शरणमा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजू राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिनको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी छन् । आफ्नो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा आफ्नोसमेत नाम जोडी कुराकानी गरिएको अडियो फेक रहेको दाबी गर्दै उनले उक्त अडियो रेकर्ड कहाँ, कसरी,…