५ माघ २०८२, सोमबार | January 19, 2026

भ्रष्टाचारको विषयमा सांसदहरुबीच आरोप-प्रत्यारोपको दोहोरी

काठमाडौं । आइतबारबाट सुरु भएको संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले सांसदहरुलाई आरोप–प्रत्यारोपमा उत्रिएका छन् । संघीय संसद सचिवालयका जारी बैठकका एमाले, कांग्रेस र माओवादीका सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । तर, उनीहरु सबैले हालसम्मका भ्रष्टाचारका काण्डमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । एमालेका प्रमुख सचेतक पदम गिरी, एमालेकै…