५ माघ २०८२, सोमबार | January 20, 2026

नक्कली शरणार्थी प्रकरण : प्रहरीले सन्दीपलाई लग्यो जिल्ला अदालत

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई म्याद थपका लागि प्रहरीले अदालत लगेको छ । नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भुमिका खेलेको आरोपमा हिजो साँझ बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज बिहान काठमाडौं ल्याईएको थियो । काठमाडौं ल्याईएका उनलाई अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौंमा लगिएको हो । नक्कली…