११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : अध्यक्ष सहित अधिकांस पदाधिकारी र सदस्यमा समावेशी प्यानलको वर्चस्व

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनमा समावेशी प्यानलले वर्चस्व कायम गरेको छ । समाजेशीबाट अध्यक्ष पदका उम्मेदवार टंक धामी सहित ३ उपाध्यक्ष, महासचिव, ७ जना सदस्य र एक एशोसियट सदस्य निर्वाचनमा विजयी भएका छन् । मध्यराती सकिएको मतगणनाबाट उद्योग तर्फको उपाध्यक्षमा चिरन्जिवी ओली र बाणिज्य तर्फको उपाध्यक्षमा हरिलाल न्यौपाने विजयी भएका छन्…