११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

दुईवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । आज संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैछ ।  विद्यायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुईवटा बैठक बस्न लागेका हुन् । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदबारमा बस्नेछ । विद्यायन समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने दिगो ब्यवस्थापनको बैठक १ बजे बोलाईएको छ ।