६ माघ २०८२, मंगलबार | January 20, 2026

आज पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौं । आज पृथ्वी दिवस । विश्वभरी विभिन्न कार्यक्रमका साथ मनाईदैछ । पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ । यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो । यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति…