काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको निर्वाचनका ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। आगामी माघ ११ गते हुन लागेको निर्वाचनमा गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार पाएको ६ सिटमा माओवादीले उम्मेदवारको टुंगो लगाएको हो । कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको…