६ माघ २०८२, मंगलबार | January 20, 2026

नेपालगन्जमा पाँच किलो सुनसहित दुईजना पक्राउ

नेपालगन्ज । नेपालगन्जको न्यूरोडबाट करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके प्रहरीले नेपालगन्जको न्यूरोडस्थित एक होटलमा बसिरहेको २ जनालाई ४ दशमलव ९२७ किलोग्राम सुनका विभिन्न गहनासहित पक्राउ गरेको हो । सुनका गहनासहित पक्राउ पर्नेमा विराटनगरका महानगरपालिका वडा नं. ९ का ४२ बर्षीय रमेश सोनी र सोही ठाउँका…