काठमाडौं । एसिसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्ध नेपालले खराब सुरुवात गरेको छ । नेपालले खाता नखोल्दै दुबै ओपनर गुमाएको छ । टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा कुनै पनि रन नजोड्दा दुबै ओपनर गुमाएको हो । नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई टोलीले खाता नखोल्दै गुमाएको थियो । टियु…