२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

डोजर आतंक र जबर्जस्ती उठिबासविरुद्ध माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन

काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको डोजर आतंक, जबर्जस्ती उठिबास र राज्य दमनको विरोध गर्दै काठमाडौंको माइतीघर मण्डलामा आज पनि प्रदर्शन भएको छ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र अखिल नेपाल सुकुम्बासी सङ्घको नेतृत्वमा राजधानीको माइतीघर मण्डलामा खबरदारी प्रदर्शन भएको हो । विभिन्न स्थानका सुकुम्बासी बस्तीहरूमा बिना विकल्प डोजर चलाइएको, उचित पुनर्वासको…