२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

गणेश नेपालीको मृत्यु प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि घटनाको अनुसन्धान तीव्र बनाइएको छ। प्रहरीले घटनासँग सम्बन्धित तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका लागि दुई महिला र एक पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिइएको…