बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले आफ्नो अग्रतालाई थप फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार हालसम्म ३१ हजार ३२१ मत गणना हुँदा खरेलले २१ हजार ७४ मत प्राप्त गरेका छन् । उनी हाल १६ हजार ५९५ मतको…