१० पुस २०८२, बिहिबार | December 26, 2025

सबै स्वास्थ्य कार्यक्रमलाई बिमा बोर्डमा एकीकृत गर्नुपर्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । तिनिधिसभाको आजको बैठकको प्रश्नोत्तरमा जवाफ दिँदै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारका सबै स्वास्थ्य सेवा कार्यक्रमलाई स्वास्थ्य बिमा बोर्डमा एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले सबै स्वास्थ्य कार्यक्रमलाई बिमा बोर्डमा एकीकृत गरेमा सस्तो, सर्वसुलभ र विपन्नलाई निःशुल्क उपचार सुनिश्चित गर्न सकिने बताए। स्वास्थ्यमन्त्री पौडेलले विभिन्न शीर्षकमा स्वास्थ्य उपचार खर्च विनियोजन भए पनि अपेक्षित परिणाम…