११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

६०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो । यसअघि प्रतितोला १ लाख १३ हजार रुपैयाँ रहेको छापावाल सुनको मुल्य आज १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ । भने १ लाख १२…