७ माघ २०८२, बुधबार | January 21, 2026

लुम्बिनी पीस ओपन हाफ् म्याराथन प्रतियोगितामा सुरु, देशभरका २ हजार ५ सय ५० जना सडकमा

लुम्बिनी । शान्ति र संवृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता सुरु भएको छ । अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा देश भरका २ हजार ५ सय ५० महिलापुरुष खेलाडी मैदानमा उत्रिएका छन् । पुर्व प्रधानमन्त्री केपी एमाले अध्यक्ष लुम्बिनीमा शान्ति…