१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंह पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस लिइसकेको अवस्थामा एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरी विभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहले कुर्खे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन सहजीकरण गरिदिन भन्दै सेवाग्राहीबाट रु एक लाख घुस लिई रहेको अवस्थामा आयोगको टोलीले सिंहलाई नियन्त्रणमा लिएको हो…