९ माघ २०८२, शुक्रबार | January 23, 2026

‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’लाई सर्वोत्कृष्ट ओस्कर अवार्ड

काठमाडौं । ९५ औं संस्करणको ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषणा गरिएको छ । यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।   कसले कुन टाइटल जिते ? उत्कृष्ट फिल्म: एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स…