१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

जेनजी प्रदर्शनका क्रममा भागेका कैदीसँग चोरीको मोटरसाइकल किन्ने व्यक्ति पक्राउ

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक कैदीले चोरी गरी बिक्री गरेको मोटरसाइकलसहित आज एक जना पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका–१५ भोर्ले निवासी २६ वर्षीय राजेश खातीले चोरी गरी बिक्री गरेको बा ४० प ४२९५ नम्बरको मोटरसाइकलसहित सोही ठाउँका २१ वर्षीय अभिषेक वाइवा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका…