१० माघ २०८२, शनिबार | January 24, 2026

द्वन्द्वकालमा १३ वर्षीया बालिकालाई जेल हाल्नेविरुद्ध अदालत जाने राधिकाको चेतावनी

सुर्खेत । भेरी नगरपालिका–६ की राधिका चन्दलाई समय समयमा अहिले झस्किने गर्छिन् । सुतिरहेको अवस्थामा एक्कासि ब्यूँझिने, कराउने गर्दै आएकी छिन् । उनी निन्द्रमा समेत बर्बराउने गरेको उनका श्रीमान युद्धवीर सिंहले बताउँछन् । चन्दलाई कुनै रोग लागेर नभई द्वन्द्वकालमा पाएका यातनाका कारण अहिले पनि बसिनसक्नुछ । तत्कालीन राज्य पक्षद्वारा २०५७ मा सुर्खेतको घुमखरे गाविस वडा…