१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा सामान्य बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल पश्चिमी नेपालको नजिक दक्षिण तर्फ रहेको छ । हाल देशका अधिकांश भू–भागहरुमा समान्यदेखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा हल्का बर्षा भईरहेको जस अनुसार आकस्मिक बाढी पहिरोकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रही केही…