काठमाडौँ । ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध यातायात व्यवसायी तथा मजदुरहरूले शुरु गरेको आन्दोलन उग्र बन्दै गएको हो । काठमाडौँ महानगरपालिका समेतको समन्वयमा बालाजु, माछा पोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारी साधनलाई नयाँ बसपार्कमा लगेर मात्र पार्किङ गरिनुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् । पार्किङ निषेध देखि ट्राफिक जरिवाना समेत एक्कासी…