२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

साइकल किन्दा “संसार जितेको” अनुभूति गर्ने उद्योगी खत्री

बुटवल । असोज २९ गते रुपन्देही उद्योग संघको २३ औं अधिवेशन हुन गैरहेको छ । अधिवेशनले संघको आगामी नया नेतृत्व चयन गर्दैछ । चुनावको उम्मेदवारी दर्ताको कार्य सम्पन्न भएको छ र उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । प्रचारप्रसार अभियानमा संघको द्वितीय उपाध्यक्ष पदमा संघका वर्तमान महासचिव हरि बहादुर खत्री उम्मेदवारी दिएर उद्योगीहरुका बीचमा पुगिरहेका छन् ।…