१२ माघ २०८२, सोमबार | January 26, 2026

कस्तो हुनेछ आजको मौसम ?

काठमाडौं । देशैभरी आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । तर, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । महाशाखाको अनुसार बिहिवार राती भने प्रदेश नं. १, मधेश प्रदेश, लुम्बिनी  प्रदेश…