१२ माघ २०८२, सोमबार | January 26, 2026

नेपाल प्रहरीका ११६ डीएसपीको एकै पटक सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११६ जना डीएसपीको सरुवा निकालेको छ । ११६ जना डीएसपीहरुको सरुवा निकालिएको मानवश्रोत विकाश विभागले प्रकाशन गरेको सूचनामा उल्लेख छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा सुन्दर तिवारी, जाजरकोटमा सन्तोष रोका, जिप्रका रोल्पामा श्याम सारुमगर र डोल्पामा शिव कुमार बुढाथोकीलाई सरुवा गरिएको छ । कोहलपुरका डीएसपी ऐनबहादुर मल्ललाई विशेष सुरक्षा गण…