१२ माघ २०८२, सोमबार | January 26, 2026

मन्त्रीहरुले संविधान र व्यवस्था विपरित बोल्न पाउँदैनन : रघुजी पन्त

काठमाडौं। नेकपा एमालेका सांसद रघुजी पन्तले संविधान विपरित मन्त्रीहरु बोल्दै हिँडेको भन्दै असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पन्तले मन्त्रीहरुले संविधान विपरित बोल्दै हिँडेको र प्रधानमन्त्रीले त्यसको काउन्टर गर्नुपरेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले संविधानअनुसार मन्त्रीमा शपथ लिएका मन्त्रीहरूले संविधान र व्यवस्थामाथि प्रश्न उठाउन नमिल्ने बताए। पन्तले देशमा जबरजस्ती क्रिश्चियानिटीको घटना…