१२ माघ २०८२, सोमबार | January 26, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारी पुनः रवि लामिछानेले नै पाएका छन् । रास्वपाको केन्द्रीय समितिको बैठकले सभापतिको जिम्मेवारी रवि लामिछानेलाई नै दिने निर्णय गरेको हो । यसअघि आजै लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको पुनः प्रमाणपत्र लिएका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया…