काठमाडौं । आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आइतबार बिहान सूचना जारी गर्दै यस्तो बताएको हो । ‘सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ,’ सूचनामा भनिएको छ, ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा…