३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

प्रतिनिधि सभा बैठक बस्दै, विद्युत बिधेयक माथी छलफल हुने



काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा विद्युत विधेयकमाथि छलफल हुने भएको छ ।  संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ ।

संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बिधुत बिधयेक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव माथीको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

साथै, सभामुख देवराज घिमिरेले बिधुत बिधयेक २०८० माथी बिचार गरियोस भन्ने प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख छ।

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : ३६ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका